७४ वर्षीय प्रेमबहादुरको सङ्घर्ष : ६ दशकदेखि घुम्तीगोठमा गाईभैँसी पालन

२६ पुस, बेनी । धवलागिरि गाउँपालिका–४ मुदीका प्रेमबहादुर घर्तीमगर उमेरले ७४ वर्ष पार गरे । उमेरले बुढ्यौली लागे पनि उहाँको दैनिकी भने घुम्ती गोठमै बित्ने गरेको छ । पुर्ख्यौलीरूपमा गरिंदै आएको घुम्ती गोठ राखेर गाईभैँसीपालन गर्ने पेसालाई घर्तीमगरको परिवारले निरन्तरता दिएका छन् । छ बहिनी छोरी र दुई भाइ छोरासमेतको पारिवारिक जिम्मेवारीलाई घर्तीमगर र उनकी … Continue reading ७४ वर्षीय प्रेमबहादुरको सङ्घर्ष : ६ दशकदेखि घुम्तीगोठमा गाईभैँसी पालन